foto1
Minister and Secretary of Ministry of Education were present in First launching of NASA result
foto1
Presenting National Assessment Results in Regional Seminar....
foto1
Ms Ambika Sharma is interpretating sign language in educational program
foto1
Meeting with Finnish Delegates, talk was about quality education and assessment
foto1
A training seminar participation, facilitator - Dr. Jari Metsamuurenon, Finland
foto1
A amazing dance by Deaf students
foto1
A seminar attended at Thailand.
foto1
Friends are looking presentation of Dr. Bhojraj Kafle.
foto1
Dr. Jari, Finnish consltant
foto1
School Performance Audit in Loksewa HSS, Nawalparasi...
Learning never ends. New technologies and knowledges should be learnt and shared. Impressed from connectivism, we are here to share ideas together, learn together. The aim of this website is to share ideas in teaching and learning, articles and reports of educational assessments, personal and institutional who are interested to host...Read More...

Education Today

"Committed to Excellence in Education"

 

We can serve community schools to improve quality of education....

Shyam Prasad Acharya

"सामूदायिक विद्यालयको शिक्षाको गुणस्तर हामी सबैले भनेजस्तो अति खतम भयो भन्ने तर्क सही नभएको तथ्याङ्कले देखाउँछ । तर न्यून र अतिन्यून वर्गमा जम्मा ३९ प्रतिशत प्रतिकृया रहेको हुनाले असन्तुष्टीको मात्र उल्लेख्य रहेछ छ ।"

Read more: नेपालीहरुका नजरमा हाम्रो विद्यालय शिक्षाको गुणस्तर र सरोकारवालाहरुको बुझाइ (Nepalese opinion on quality of existing schools and its perception)

Shyam

 

          म २०६७ साल तिर शैक्षिक तालिम केन्द्र भोजपुरमा रहँदा शिक्षकको पेशागत विकास तालिमको अनुगमन सहयोग तथा अन्य अवसरमा विद्यालयमा पुग्दा शिक्षकज्यू हरुले राख्ने गरेका केही समस्याहरु छन् । यी समस्याहरु शिक्षक वर्गबाट आउँदा म आँफै जवाफ दिनु आवश्यक हो वा हैन त्यो छलफलको विषय होला । तर, समाधान जवाफले हैन नीतिगत र उपल्लो स्तरबाट समेत पहल हुनु पर्ने कुराहरु छन् । कत्ति पनि नसच्याइ मैले जस्ता को तस्तै नोटबुकमा टिपेका समस्याहरु छन् । यी समस्तयाहरुलाई तालिम केन्द्रको ब्लग बनाएर पनि राखेको थिए । तपाइलाई कस्तो लाग्छ? आफ्नो विषय सँग मिल्ने कुराहरु भएमा विषयगत रुपमा कमेन्ट लेखिदिनु भए राम्रो हुने थियो । 

 
 समस्याहरुः
 1.       ठूलो कक्षा control गर्न कठिन छ ।
2.       विद्यार्थीहरु धेरै छन् कसरी म्यानेज गर्ने ?
3.       English  का Reference Book को अभाव छ । 
4.       तलिममा सिकेका कुरा लागु गर्न कठिन ।
5.       अभिभावकको विद्यार्थीको क्रियाकलापप्रति उदासिनता  विद्यार्थी    अनुपस्थीत हुन्छन् ।
6.       अभिभावकले छोराछोरीको पढाइप्रति रुची देखाएका छैनन् । (हो र ?)

Read more: सामुदायिक विद्यालयका शिक्षकले भोगेका ५० समस्याहरु

2073 सालको एस एल सीमा कोही पनि फेल भएनन् । नेपाललाई १००% सफलता हाँसिल भयो । कोइपनि फेल नभएको । हामी मख्ख भएका छौँ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको मार्कसिटमा विषयगत अंक दिने छैन । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात ‘पास’ भएका छन् । यो भनेको १.६ वा सो भन्दा माथि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याएका विद्यार्थीहरुको संख्या हो । कत्ति पनि शैक्षिक क्षति नभएको रुपमा पनि यसलाई लिन सकिन्छ । तर,

"के नेपाली विद्यार्थिहरु यति धेरै प्रगति गरे की एक बर्ष मै पोहोरको भन्दा थप ३७% भन्दा बढी विद्यार्थिले ३०% भन्दा बढी अंक प्राप्त गरे ? तपाइ विश्वास गर्नु हुन्छ?"

  • २०७२ सालमा जम्मा ४७.४३ प्रतिशत विद्यार्थिले पास मार्क (३२%) अंक प्राप्त गरेका थिए भने अहिले ३०% र सो भन्दा माथि अंक प्राप्त गर्न् विद्यार्थिको संख्या ८४.३५५% रहेको छ । यसै पनि २०७२ सालमा पनि ३% अंक ग्रेस दिने ब्यवस्था थियो । के नेपाली विद्यार्थिहरु यति धेरै प्रगति गरे की एक बर्ष मै थप ३७% भन्दा बढी विद्यार्थिले ३०% भन्दा बढी अंक प्राप्त गरे ? तपाइ विश्वास गर्नु हुन्छ?

Read more:  एसएलसी रिजल्ट..समिक्षा 

About me

  

download

  Click Here

 

Gallery

   photogallery