प्राथमिक तहको गणित पाठ्यपुस्तकका विशेषता

August 9, 2023

  • पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलव्धि तथा विषयवस्तुको क्षेत्र र क्रम अनुसार पाठ र अभ्यासहरू समावेश गरिएको ।
  • प्रत्येक पाठमा पुनरवलोकन व्रिmयाकलाप समावेश गरिएको ।
  • गणितीय विषयवस्तुहरूको सहजीकरणलाई ष्लमगअतष्खभ धबथ बाट गर्ने गरी व्रिmयाकलापमा आधारित बनाइएको ।
  • पर्याप्त उदाहरणहरू समावेश गरिएको ।
  • निष्कर्ष तथा परिभाषाहरूलाई बाकसमा राखिएको ।
  • विषयवस्तुको धारणा सँगसँगै त्यससँग सम्बन्धित अभ्यास समावेश गरिएको ।
  • अभ्यासअतर्गत वस्तुगत प्रश्नहरू समावेश गरिएको ।
  • हरेक पाठमा परियोजना कार्य समावेश गरिएको ।
  • हरेक क्षेत्रको अन्तमा मिश्रित अभ्यास समावेश गरिएको ।

जुनसुकै गणित पाठ्यपुस्तकमा यी विशेषता साझा विशेषताका रुपमा लिन सक्नुहुनेछ ।

कक्षा १ देखि ३ सम्मका लागि

विद्यार्थी पाठ्य तथा कार्यपुस् तकका विशे षताहरूः
पाठ्यक्रम  निर्धार ण गरेका सक्षमता र सिकाइ उपलब्धि हासिल गर ाउनको लागि आवश्यक ज्ञान, सिप,
अभिवृत्ति, मूल्य विकास गर्नको लागि विषयवस् तुको प्रस् तुतीकर ण गरि एको पुस् तक नै विद्यार्थी कार्य तथा
पाठ्यपुस् तक हो । यसमा विशेसगरी विद्या र्थीको पूर्व सिकाइ अनुभव, आगमनात्मक व्रिmयाकलाप, उदाहरण,
विषयवस् तुको प्रस् तुतीकर ण, परि यो जना कार्य, परि यो जना कार्य, सारांश, अभ्यास, शब्दार्थजस् ता पक्षहरू
समे टिएका हुन्छन् । वर्तमान विद्यार्थी कार्य तथा पाठ्यपुस् तकमा विशे षताहरूलाई निम्नानुसार उल्ले ख गर्न
सकिन्छ ः

  •  विद्यार्थीका लागि पाठ्यपुस् तक र कार्यपुस् तकको रूपमा रहे को
  • थिम र पाठको सुरूमा विषयवस् तुका सम्बन्धमा मस्ति ष्क मन्थनका लागि चित्रहरू रा खिएको
  • पाठको बिच बिचमा विषयवस्तुलाई अन्तरक्रियात्मक बनाउन सक्रपय सिकाइका क्रियाकलापहरूको
    सङ्केत गरि एको
  • पाठको बिचबिचमा र अन्तमा विद्यार्थी मूल्याङ्कनका क्रियाकलाप तथा अभ्यासहरू दिइएको
  • पाठ्यक्रम कार्यान्वयन मार्गदर्शनअनुसार शिक्षकले क्रि‍याकलापहरू विस्तार गर्न लचकता प्रदान
    गरि एको
  •  स्वतन्त्र ढङ्गले सो च्ने , गर्ने , हेर्ने र सिक्ने क्रियाकलाप मार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनको
    अवसर प्रदान गरिएको ।

Recent Posts